२०८२ बैशाख ९, मंगलबार
पर्वतको सेतीबेनी भन्ने ठाउँमा भएको बोलेरो दुर्घटनामा ६ जना घाइते भएका छन् ।
घाइतेहरुको उपचारको लागि पाल्पाको मिसन अस्पताल लगिएको छ । दुर्घटना बिहान करिव ९ बजे भएको थियो । बोलेरो सडकबाट तल खोल्सामा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे