२०८१ फागुन २३, शुक्रबार
व्हाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै यसो भन्नु भएको हो । अहिले इजरायलले सहायता वितरण रोकेपछि गाजामा खाद्यान्नको मूल्य बढेको छ ।
हमासलाई सबै बन्धकहरूलाई रिहा गर्न र मारिएका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्न आग्रह गर्नुभएको छ । ट्रम्पले हमासलाई धम्की दिएको यो पहिलो पटक भने होइन । डिसेम्बरमा ट्रम्पले पदभार सम्हाल्दासम्म बन्धकहरूलाई रिहा नगरिए सबै नर्क हुने बताउनु भएको थियो ।
ट्रम्पले युद्धविराम अन्तर्गत हालै रिहा भएका ह्वाइट हाउसमा बन्धकहरूको समूहसँग भेट गरेपछि यो पोस्ट आएको हो ।
यसैबीच, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकाले बन्धकहरूलाई रिहाइको लागि परामर्श गर्न हमाससँग सीधा वार्ता गरिरहेको पुष्टि गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे