२०८१ चैत्र १८, सोमबार
बिष्णु प्रसाद ढकाल-
बदनाम बनाउने यहाँ चलखेल हुन सक्छ,आफ्नैहरु संग पनि बेमेल हुन सक्छ ।
शिखर चुम्नु अघि थाहै नहाेस दुनियालाई,
आधार शिविर बाट उस्तै जालझेल हुन सक्छ ।
जित्दा जित्दै हार्नेहरुलाई पुरस्कार हुनुपर्छ,
हर प्रतिस्पर्धा आफैमा यादगार हुनुपर्छ।
दिल दिएपछि दिलमै प्रहार गर्ने तिमी,
वेमाैसमी आँसुकाे पनि व्यापार हुनुपर्छ ।
ढकाल हाल गैँडाकोट नगरपालिकामा कार्यरत छन्।
ढकालका थप मुक्तकहरु-
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे