२०८१ फागुन २५, आईतबार
इन्द्रिस अलीको घरमा रहेको बिजुली सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय सुस्ताले जनाएको छ ।
आगलागीबाट कसम अली, नुर अहमद अली, शेख आलम मियाँ र अफ्ताब अलीको घर जलेर नष्ट भएको हो । सबै दाजुभाइको घर एकै ठाउँमा जोडिएको र कच्ची भएको कारण क्षति बढी भएको छ।
आगो निभाउने क्रममा सतारुल नेसा, निजामोदिन मियाँ, तैमुरदिन मियाँ समेत घाइते भएका छ्न् ।
घाइतेहरूको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ । स्थानीय, प्रहरी र बर्दघाट रामग्राम नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे