२०८१ फागुन २५, आईतबार
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका सातवटै प्रदेशमा बदली हुनेछ । कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहको महाशाखाले जनाएको छ ।
आइतबार राति पनि देशैभरि आंशिक बदली हुने पूर्वानुमान छ । रातिको समयमा वर्षा र हिमपातको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे