२०८१ फागुन २५, आईतबार
आज सुन प्रतितोला एक सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आईतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाले घटेर १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे