२०८१ चैत्र ११, सोमबार
खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनी कवाडी सामान टिप्ने काम गर्थे। प्रहरीका अनुसार घटना शंकास्पद छ। राईको कानको छेउ र टाउकोमा चोट देखिएको छ।
घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरिसकेको भने छैन।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे