२०८१ चैत्र १३, बुधबार
पक्राउ गरिएका मग्राती गत भदौ ५ गते खाँदबारी नगरपालिका–८, विष्णेधारामा हिराधन राईले आफ्नै घरअगाडि पार्किङ गरी राखेको को २ ह १५५० नम्बरको टेम्पो चोरीको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
टेम्पो चोरी लगत्तै फरार भएका मग्रातीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार तुम्लिङटारबाट पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।
उनीलाई जिल्ला अदालत संखुवासभाले गत मङ्सिर ९ गते तीन महिना ९ दिनको कैद सजाय सुनाएको थियो । पक्राउ परेका मग्रातीलाई फैसला कार्यान्वयनका लागि अदालत मार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे