२०८१ चैत्र १८, सोमबार
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले आज (शुक्रबार) दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।
दुर्गा प्रसाइँको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि प्रशासनले कर्फ्यू लगाउनु परेको हो । आज तीनकुने क्षेत्रमा प्रदर्शनकारीले व्यक्तिको घर तथा पसल लगायतका भवनहरुमा आगजनी गरेका छन ।
दिउँसोदेखि नै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे