२०८१ चैत्र १८, सोमबार
इन्स्टिच्युटका प्रशासन प्रमुख सम्झना श्रेष्ठले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो चरणमा चितवन र नवलपुरका विभिन्न विद्यालय क्षेत्रहरुमा ४० थान डस्टविन वितरण गरिएको बताउनुभयो ।
श्रेष्ठकै नेतृत्वमा कलेजमा मेडिकल तथा प्राविधिक शिक्षा पढ्दै गरेका विद्यार्थीहरु आफैले डस्टविन वितरण गरेको उहाँले बताउनुभयो ।
दोस्रो चरणमा गैँडाकोटका विभिन्न सार्वजनिक स्थलहरुमा डस्टविन वितरणको योजना बनाइएको कलेजले जनाएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित कालिका मेडिकल तथा टेक्नीकल इन्स्टिच्यु्टले विस २०५४ सालदेखि प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे