२०८१ चैत्र १९, मंगलबार
आइतबार न्यायाधीश तारादेवी महर्जनको इजलासले पक्राउ परेकाहरुमध्ये ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सोही प्रकरणमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष रवीन्द्र मिश्रलगायत ११ जनाको पनि ५ दिन नै म्याद थप भएको छ। शुक्रबार राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएसँगै उनीहरु पक्राउ परेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे