२०८१ चैत्र २५, सोमबार
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. २ वस्ने वर्ष ६५ की लक्ष्मी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
नेपाली भरतपुर महानगरपालिका २५ स्थित राप्ती दुन सामुदायिक वनमा हिजो दिउसो साथीहरु संग निउरो टिप्न गएको अवस्थामा करिब २ बजे अचानक निल गाईले आक्रमण गरको थियो।
शरिरको दाहिने कोखमा चोट लागी उनलाई घाइते अवस्थामा उपचारको लागी भरतपुर सरकारी अस्पतालमा लगिको थियो।
डाक्टरले चेकजाच गरी दिउसो करिब २:१५ बजेको समयमा नेपालीलाई मृत घोषणा गरेका थिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे