२०८१ चैत्र ३०, शनिबार
चितवनको भरतपुर महानगरपालिका वडा २२ कसरा स्थित श्री नयाँ गोरख गण कसरा ब्यारेकमा कार्यरत आर्मीका जवान चन्द्र किशोर दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
आज बिहान करिब ९:०० बजेको समयमा कसरा स्थित ब्यारेकमा हतियार सफा गर्ने क्रममा दाहिने तिघ्रामा गोली लागि गम्भिर घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारकै क्रममा उनको साँझ ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे