२०८१ चैत्र ३०, शनिबार
शुक्रबार साँझ बन्दीपुर गाउँपालिका वडा नं २ कामीडाँडाकी १० वर्षीया अनुजा विकको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
इसुव विकको छोरी साँझ आफ्नै घरबाट छिमेकी दिदीको घरमा जाने क्रममा एक्कासी चितुवाले आक्रमण गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे