२०८२ बैशाख २, मंगलबार
चितवनको भरतपुर महानगरपालिका ४ सापकोटा चोकमा आज बिहान करिब ५:३० बजेको समयमा पैदलयात्रीलाई कारले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
बा.प्र.०६-००१च ०३४९ नं. को कारले पैदल यात्री जिल्ला पर्सा सकुहवा प्रसौनी गा.पा.२ बस्ने गदुलाल पासवानको छोरा बर्ष अं.२५ को लाल बाबु पासवानलाई ठक्कर दिदा घाईते भई उपचारको लागि भरतपुर सरकारी हस्पिटल पठाएकोमा बिहान ५:४७ बजे डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे