२०८२ बैशाख ८, सोमबार
घरकै हजुरआमासँग चितवनको गितानगर स्थित उजेलीनगरबाट नारायणगढको शहिदचोकसम्म सँगै आएकी पौडेल शौचालय जाने भन्दै निस्किएको र हालसम्म पनि परिवारको सम्पर्कमा नआएको अञ्जलीका ठुलोबुवा राजेन्द्र पौडेलले बताउनुभयो ।
अञ्जलीले युनिक बोडिङ स्कुलमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थिइन् । यो खबर तयारपार्दासम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । आफन्तहरुले खोजीकार्य जारिराखेका छन् । बालिका अञ्जलीले प्रयोग गर्ने गरेको मोबाइल समेत अहिले अफ भएको छ ।
अञ्जलीलाई देख्नहुने जो कसैले केदार पौडेल ९८५७०४१२८७ रमेश पौडेल ९८०४२६३५५७ वा नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिनुहुन अनुरोध छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे