२०८१ पौष ३, बुधबार
सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बायोमेट्रिक दिएर यो कामको सुरूआत गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए।
‘आजदेखि विद्युतीय हाजिरीको तयारी सुरू भएको छ। अब छिट्टै लागु हुन्छ,’ उनले भने।
संसदमा विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्ने माग उठ्दै आएको थियो। सांसदहरूको हाजिरीसमेत संसद सचिवालयले सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ। राजनीतिक दलका प्रभावशाली नेताहरूको संसदमा न्यून उपस्थिति हुने र उनीहरूकै दबाबले गर्दा सचिवालयले हाजिरी सार्वजनिक गर्न सकेको छैन।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे