२०८२ बैशाख ६, शनिबार
आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको छ ।
दर्शकको चाहना अनुसार स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको कलाकार प्रकाश बस्नेतले बताए।
‘सक्किगोनि’को तेस्रो सिजन काभ्रेपलाञ्चोकको पाँचखालमा छायांकन भइरहेको छ । यस सिजनमा पनि अधिकांश पुरानै कलाकारको बाहुल्य रहनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे