२०८१ मंसिर ८, शनिबार
मंगलबार दिउँसो १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।
चार जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर नगद रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मास्क लगाएर बैंकमा प्रवेश गरेका लुटेराहरु बैंक लुटेपछि मोटरसाइकलबाट भागेका थिए ।
प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको जनाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे