२०८१ मंसिर ७, शुक्रबार
भूमीहिन दलित, भूमीहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य सम्बन्धमा जग्गा नाप नक्साङ्कन गर्नका लागि प्राविधिक कर्मचारी माग गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले बताउनुभयो।
इन्जिनियर सर्भेक्षक पाचौँ तहमा ९ जना र चौथो तह अमिन पदका लागि १८ जनाको लागि आवेदन खुलाएको हो। १८ बर्ष पुरा भै ३५ बर्ष ननाघेका र महिला तथा अपाङ्गको हकमा ४० बर्ष सम्मका योग्य उम्मेदवारले जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। दुबै पदका लागि आवेदन दस्तुर ५०० तोकिएको छ।
बिज्ञापन
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे