२०८१ मंसिर ७, शुक्रबार
श्रीधर लामिछाने
बिगत केही बर्ष देखि समग्र विश्वमा मानव समुदायलाई तबाह गर्ने कोरोनाले धेरै सताईरहेको अवस्था छ। आज सम्म कोरोनाबाट ४३ करोड ८ लाख ७९ हजार ६७८ भन्दा बढी मानिस संक्रमित भईसकेको तथ्यांक छ।वर्ल्डोमिटरको तथ्यांक अनुसार यो आलेख तयार गर्दैगर्दा ५९ लाख ४० हजार १६२ मानिसले ज्यान गुमाउन पुगेको छन्। आधुनिक विश्वमा पनि एउटा रोगबाट यसरि धेरै मानिसले ज्यान गुमाउनु पर्दा विज्ञानलाई नै कोभिड १९ ले गिज्याए जस्तो लाग्छ। वा भनौ चुनौती दिए झैं लाग् । अझै लाखौंको संख्यामा त भेन्टिलेटर वा आइसीयुमा चरम कष्ट भोगीरहेका होलान्। मलाई लाग्छ उल्लेखित पिडित र मृतकको संख्या मध्ये सबै भन्दा धेरै त रोगि र ज्येष्ठ नागरिकहरू नै छन्।
अहिलेको परिस्थिति संग पौँठेजोरी खेलेर बच्न जति सफल भए तिनले सहज ढंगले आफु बच्न र अरुलाई बचाउने काममा मद्दत गर्न सकुन भन्ने हेतुले तल ज्येष्ठ नागरिकहरुका लागि सहज जीवनयापनका केही उपायहरू लेख्ने प्रयास गरेको छु। यी छोटा सुझाव सल्लाह युवाहरुको निम्ती पनि उती नै सार्थक छन्। यी कुराहरुमा ध्यान दिन सके उनीहरु पनि भविष्यमा आइ पर्ने जोखिमबाट अवश्य जोगिनेछन्। मेरा ति निरोगी रहन मद्दत गर्ने सुझावहरुलाई मुख्य तिन भागमा पस्किने जमर्को गरेको छु। ति निम्न अनुसार छन् :-
आहार :-
विहार :-
विचार :-
एकले अर्कोलाई सहयोग गरौं । सामुहिक वसाई र आध्यात्मिक चिन्तनमा समय दिउँ। लिउं ।अहिलेको क्षणमा रमाउने गरौं । एकछिन पछी के हुन्छ थाहा छैन । बिगत बाट पछुताउने काम पनि नगरौं र भविष्य प्रति चिन्तित पनि नहौं । यो अहिलेको बर्तमानको क्षणमा व्यस्त रहौँ , स्वास्थ्य रहौं अनि मस्त रहौं ।
भवंतु सब्ब मंगलम।
हाल मेलबर्न अष्ट्रेलिया
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे