२०८१ मंसिर ७, शुक्रबार
दाल–तरकारी खाँदा मेथीको प्रयोगले स्वाद बढ्छ। मेथीमा लौह तत्व हुन्छ। रेसादार तत्व पनि हुन्छ। यसले कब्जियत कम गर्न, पाचन प्रणालीमा सहयोग गर्छ। त्यसैले स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ। यो हरियो तरकारीका रूपमा पनि प्रयोग गरिन्छ। मेथीका दानामा सूक्ष्म मात्रामा, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, लौहतत्व, फोलिक, एसिडजस्ता खनिज र थोरै मात्रामा भिटामिन ‘ए’, ‘बी’, र ‘सी’ पनि हुन्छ।
पुदिनाको पातको महत्व विदेशमा धेरै छ। यसले स्वास्थ्य राम्रो गर्छ भन्ने कुरा थाहा नपाएर धेरैले महत्व दिएका छैनन्। तर, औषधिका रूपमा त्यही पुदिना बजारमा आउँदा जति पनि पैसा तिर्छौं।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे