२०८२ बैशाख ७, आईतबार
इलाका प्रहरी कार्यालय गैँडाकोटले उज्यालो खबरलाइ दिएको सूचना अनुसार गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित नारायणी एडभेन्चर रिसोर्ट नजिकै नारायणी नदी किनारमा उनको शव भेटिएको हो ।पौडेलले किन आत्महत्याको बाटो रोजिन् भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
उनको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।मृतक पौडलका श्रीमान, एकछोरा र एक छोरी रहेका छन् । उनको मृत्युुले परिवारमा सन्नाटा छाएको छ । गैँडाकोट नगरपलिका वडा नं. ४ सहजचोक बस्दै आएको पौडल परिवारले स्टेशनरी व्यवसाय गर्दै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे