२०८२ बैशाख ६, शनिबार
आज ५ अर्ब ९७ करोड २२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा हिमालयन लाइफ इन्स्योरेन्स, बिपीडब्लु लघुवित्त र सिटी होटल्स रहेका छन् ।
आज सबैभन्दा बढी इङवा हाइड्रोपावर लिमिटेड, खप्तड लघुवित्त र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे