२०८१ मंसिर ९, आईतबार
सोमबार साँझ अर्थात गुरु पूर्णिमाको दिनदेखि चन्द्रमा पृथ्वीको निकै नजिक रहने भएकाले सामान्य अवस्थामा भन्दा चन्द्रमा निकै चम्किलो र ठुलो देखिने बताइएकाे हाे ।
पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा नजिक बिन्दुमा रहने र पुर्ण चन्द्रमाको चरणमा पुग्ने हुनेले यसको आकार निकै ठुलो हुनेछ ।
अमेरिकी तथा पश्चिमाहरु जुलाइको पुर्ण चन्द्रलाई बुकमुन भन्ने गर्दछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे