२०८१ मंसिर ७, शुक्रबार
कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारका लागि ८४ रुपैयाँ ४७ पैसादेखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ रेञ्ज तोकेको छ ।
पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेवटर्थकोदेखि त्यसको ३ गुणासम्म नेप्सेले ओपनिङ रेञज तोक्ने गर्छ । नेप्सेको स्पेशल प्री-ओपन सेसनमा कम्पनीको सेयर उक्त रेञ्जको जुनसुकै मूल्यबाट कारोबार सुरु हुनसक्छ । स्पेशल प्री-ओपन सेसनमा कारोबार नभएमा दोस्रो बजारमा कारोबार सुरु गर्न पुन अर्को कारोबार दिन पर्खनुपर्छ ।
कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये ४३ लाख ५३ हजार कित्ता साधारण सेयर र ५३ लाख २२ हजार कित्ता संस्थापक सेयर रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे