२०८१ मंसिर ९, आईतबार
नेप्सेका अनुसार आज दुई सय २० कम्पनीको ५० लाख १० हजार सात सय १६ कित्ता शेयर कारोबार भएको छ।
७७ हजार ५०१ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.५० प्रतिशत, फाइनान्स ३ दशमलव ३८ र जीवन बीमा कम्पनीहरूको समूह दुई दशमलव ८८ अंकले बढेको छ।
आज सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनिको १५ करोड ५० लाख २६ हजार २०२ मूल्यको २ लाख ६६ हजार ८१६ कित्ता सेयर कारोबार भएको छ।
आज सबैभन्दा बढि हिमालयन लघुवित्त कम्पनि ९.८३ प्रतिशतले बढेको छ। त्यस्तै आज लक्ष्मी लघुवित्तको ८ दशमलब ०५ प्रतिशतले घटेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे