२०८१ मंसिर ९, आईतबार
यातायात व्यवस्था विभागका अनुसार यहि साउन ३१ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो ।
त्यस्तै नारायणगढदेखि बुटवलसम्म ११४ किलोमिटरको ३३३ रुपैयाँ रहेको छ । यसभन्दा अगाडि बुटवल नारायणगढको एकतर्फी भाडा ३१८ रूपैँया कायम गरिएको थियो। त्यस्तै नारायणगढदेखि पोखराको ३९४, पोखरा बुटवलको भाडा ५८९ कायम भएको छ।
कसैले तोकिएभन्दा बढि भाडा लिएमा यातायात ब्यवस्था विभागको हटलाइन नं ०१-४४७४७६७ तथा हेलो सरकारको पैसा नलाग्ने टोलफ्री नम्बर ११११ वा प्रहरी कार्यालयको टोलफ्री नं १०१ र १०३ मा तत्कालै सम्पर्क गर्न सकिने बिभागले जनाएको छ।
नयाँ भाडादर:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे