२०८२ बैशाख ६, शनिबार
Exif_JPEG_420
पुलामी साथीहरुसँग माछा मार्ने क्रममा शनिबार दिउँसो १२:३० बजे बेपत्ता भएका थिए ।पुलामीसँगै अर्का एक जना पनि डुबेको र तत्काल नै अन्य माछा मार्नेहरुले उद्धार गरेको स्थानीयले बताए । पुलमी बेपत्ता भए लगत्तै स्थानीयले प्रशासनलाई खबर गरि तीनवटा डुंगा र हात्तीसहित खोजी गर्दा बेलुकासम्म फेला नपरेको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे