२०८२ बैशाख ६, शनिबार
बिहिबार बेलुका ८ बजेको समयमा नारायणी पुलबाट हामफालेर नवलपरासीको सरावल गाँउपालिका वडा नं. १ सालबास बस्ने २२ बर्षीया गंगा कुमारी फौजदार (थारु) बेपत्ता भएकी हुन् ।
पुलमा झोला र आफुले प्रयोग गर्ने मोबाइल राखेर ति महिला नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताउनुभयो। प्रहरीले बेपत्ता महिलाको खोजीकार्य भैरहेको भएपनि हालसम्म अवस्था पत्ता लगाउन सकेको छैन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे