२०८२ बैशाख ६, शनिबार
गएराति ९: ३० वजे पूर्वबाट पश्चिमतर्फ आउदैगरेको बागमती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भै पुलको साइडको बारमा ठोक्कीदा भरतपुर २८ घर भएका २८ वर्षका नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाइते भएका ढकालको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा ९ : ५१ बजे ज्यान गएको प्रहरी निरीक्षक हस्त बहादुर सुनारले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे