२०८२ बैशाख ६, शनिबार
नगरपालिकाले सोमबार सूचना प्रकाशित गरेर खुल्ला प्रतियोगिताको माध्यमबाट करार सेवामा नगरप्रहरी राख्न लागिएको जनाएको छ । नगर प्रहरी सहायक निरीक्षक खुल्ला (१) , नगर प्रहरी हवलदार पुरुष (१), नगर प्रहरी हवलदार महिला (१), नगर प्रहरी जवान पुरुष (४) र नगर प्रहरी जवान महिला (२) गरि ९ जना नगरप्रहरी राख्ने तयारी नगरपालिकाले गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे