२०८१ मंसिर ७, शुक्रबार
आज मेलाको १६ औँ दिनसम्म आईपुग्दा २० हजार भन्दा बढि दर्शकले मेलाको अवलोकन गरेको आयोजकले बताएको छ। दैनिक ३ सय देखि ५ सयको संख्यामा यहाँ आउने दर्शकहरुले जुत्ता किनेर लग्ने गरेका छन्। जुताकिनेका ग्राहकहरूले गेटैमा रहेको दर्ता काउन्टरमा आफ्नो सामान खरिद गरेको रसिद देखाई मेलाको आधिकारिक फेसबुक पेज लाईक शेयर गर्ने हरेक ग्राहकलाई २ प्रतिशत क्यासब्याक समेत उपलब्ध गराएको छ। मेला चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको हो।
फोटोहरू:
थप समाचाार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे