२०८१ मंसिर ७, शुक्रबार
२८ गते राति साढे ११ बजे भएको सामूहिक बलात्कारमा संलग्न धनुषा जिल्लाका ४३ वर्षीय टेकबहादुर तामाङ, धनुषाकै २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय एक जना रहेका छन्।
उनीहरू तीनैजना ट्रकका चालक र सहचालक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
२८ गते राति साढे ११ बजे उनीहरुले सामूहिक बलात्कार गर्दा महिला चिच्याएपछि स्थानीयले थाह पाई प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले तत्काल ती महिलालाई उद्धार गरी बलात्कारमा संलग्नलाई पक्राउ गरेको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे