२०८१ मंसिर ७, शुक्रबार
बसमा सवार १४ जनामध्ये ७ जना घाईतेलाई भरतपुर पठाईएको छ। अन्य ७ जना घाईतेलाई दुम्कौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष दिलिप कुमार गिरीले बताउनुभयो।
नारायणगढ देखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ न. बस ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताए।
बस बिहान करिव १० बजे प्रगतिनगरमा दुर्घटनामा परेको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे