२०८२ बैशाख ६, शनिबार
छठको अवसरमा नेपाल सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो।
लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने निर्णय गरेको हो।
छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्। सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सकिन्छ। छठ समापन हुने दिन लुम्बिनी सरकारले बिदा दिएको हो।
प्रदेशस्थित गृह मन्त्रालयले सूचना जारी गर्दै मंसिर ४ गते सोमबार छठ पर्वको समापनको दिन पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निणर्य भएको उल्लेख गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे