२०८१ मंसिर ७, शुक्रबार
स्वास्थ्य शिविर कार्यक्रममा करिब ३०० जनाको स्वास्थ्य परीक्षण गरिएसँगै १४० जनाको सुगर तथा प्रेसर परिक्षण गरिएको चितवन हस्पिटल प्रा. लि.का अस्पताल निर्देशक नारायण सापकोटाले जानकारी गराउनुभयो।
स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, स्तन फोक्सो तथा छाती क्यान्सर सम्बन्धी सेवा, जनरल तथा थोरासिक सर्जरी सम्बन्धी परामर्श, पेटरोग तथा मधुमेह, हाडजोर्नी तथा नसा, स्त्री रोग प्रसुती रोग, नाक कान घाँटी सम्बन्धी रोग र छाला राेग तथा याैन राेग सम्बन्धि नि:शुल्क औषधी तथा परामर्श उपलब्ध गराईएको सापकोटाले बताउनुभयो।
नगरपालिका उपप्रमुख विमला तामाङ ज्युकाे सुगर परिक्षण गरि स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गरिएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे