२०८१ मंसिर ७, शुक्रबार
शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
टोवागो उद्योग प्रालिको निवेदनमा अदालतले उक्त निर्णय गरेको हो। काठमाडौं महानगरपालिकाभित्र सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थको बिक्री बितरण र प्रयोग गर्न नपाइने निर्णय गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे