२०८१ मंसिर ९, आईतबार
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले शुक्रबार कम्पनीको १९ प्रतिशत बोनस शेयर पश्चत मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८५७ रुपैयाँ १४ पैसा कायम भएको छ । आइतबार यहि मूल्यको आधारमा कारोबार हुनेछ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार कम्पनीको शेयर प्रतिकित्ता एक हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले काल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश पारित गर्न फागुन २९ गते ३३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे