२०८१ मंसिर ८, शनिबार
कांग्रेसमा प्रभावशालि मानिने कोइरालाले हस्ताक्षर गरेको तस्वीर नेताहरुले समाजिक संजालमा शेयर गरेका छन । कांग्रेस नेता भानु सिग्देलले महासमिति बैठक स्थलमा रहेको पुस्तिकामा कोइरालाले हस्ताक्षर गरेको टेलिफोनमा जानकारी दिए ।
कोइरालका स्वकिय सचिव भरत तिवारीले डा. शुरुदेखि नै नेपाल सनातन हिन्दु राष्ट्र हुनुपर्छ भनेर कांग्रेसमा आबाज बुलन्द गर्ने पहिलो ब्यक्ति हुनुहुन्थो आज त्यसैमा हस्ताक्षर गर्नु भएको टेलिफोनमा जानकारी दिए । देशभरीको जनमत पनि त्यहि पक्षमा छ तिवारीले भने यो एजेण्डा महासमिति भेलामा पेश गरेर पास गर्न दवाव दिन पर्छ भन्ने पार्टि भित्र पनि बलियो शक्ति देखिएको छ त्यसैको सम्मानकालागि कोइरालाले मंगलवार महासमितिको भेला स्थल बाहिर राखिएको महाअभियानमा हस्ताक्षर गर्नु भएको हो तिवारीले भने । महासमिति भेलामा उपस्थित भएका ३० भन्दा बढि कांग्रेसका केन्द्रिय सदस्यहरुले हस्ताक्षर गरेका छन ।
पूर्वी नवलपरासीमा गत संघिय निर्वाचनको समयमा प्रचारमा हिडदा मतदाताले हिन्दु राष्ट्रका पक्षमा काम गर्न कोइरालालाई दवाव दिदै आएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे