२०८१ मंसिर ८, शनिबार
उक्त बैठक बिहान ११ः३० बजेका लागी बोलाइएको थियो। संघीय संसद भवन, सिंहदरबारमा बोलाईएको बैठकमा मन्त्रीहरू अनुपस्थित भएसँगै वैठक स्थगित भएको छ।
कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने भनिएपनि बैठक स्थगित भएसँगै त्यसमाथी छलफल हुन सकेन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे