२०८१ मंसिर ७, शुक्रबार
नेपालको लागि आधिकारिक एडमिसन सेन्टरको रुपमा गोल्डेन इमिनेन्टले आउदो सेप्टेम्बरको लागि छात्रवृतिमा भर्ना गरिरहेको भन्दै उहाँले उच्च शिक्षा अध्ययनका लागि कोरिया पुगेका नेपाली विद्यार्थीहरुबाट गोल्डेन इमिनेन्टलाई उत्कृष्ट परामर्शदाताको रुपमा हेरेको पाइएको भन्दै आफुहरु उत्साहित भएको बताउनुभयो । गोल्डेन इमिनेन्टलले Kyungsung University, Shean University,Joongbu University लगायतका विश्वविद्यालयहरुको नेपालको आधिकारिक प्रतिनिधीको रुपमा मान्यता प्राप्त गरिसेकको छ ।
Kyungsung University मा अध्ययनरत नेपाली विद्यार्थीहरु विप्लभ मैनाली, दुर्गा तामाङ, अनिशा कार्की, टुकमाया पौडेल, डोलकुमारी तिमिल्सिना, नमुना भण्डारी, सागर पन्थ,स्मृति अधिकारी,हरिप्रसाद आचार्य,स्मृति रेग्मी, हेमराज न्यौपाने, शिरिस धिताल, प्रनिश खनाल, युवराज ढेगा, मगर, अनमोल बुढाथोकी, मोहन गौतम, कविर पौडेल, पारशमणी शर्मा, कृष्ण सारु मगर, रन्जित महतो, सुदीप महतो, विशाल क्षेत्री, निशा गुरुङ, सुमन परियार, योङजोम घले, प्रकाश विक र अमर गिरी गरि २७ जना विद्यार्थीहरुले छात्रवृति प्राप्त गरेको गोल्डेन इमिनेन्टले जनाएको छ ।
सेप्टेम्बर ईनटेकका लागि भर्ना खुल्यो
सन् २०२४ को सेप्टेम्बर ईनटेकका लागि कोरियाका विभिन्न युनिर्भसीटीहरुले भर्ना आह्वान गरेका छन् । प्लस २ मा २. र क्ष्भतिक मा ३० प्रतिशत देखि १०० प्रतिशत सम्म नेपाली विद्यार्थीहरुले छात्रवृति प्राप्त गर्नसक्नेछन् । विद्यार्थीहरुले Kyungsung University मा Global Hospitality Management, Global It Engineering,Global Business Administration,Global Mechanical Design Engineering र Korean Studies English Trackमा अध्ययन गर्न पाउने छन् ।
त्यसैगरी स्नातक तहमा एमबीएमा English Track रहेको आधिकारीक एजेन्सी गोल्डेन ईमिनेन्टले जनाएको छ । यस्तै Shean University df Hospitality Management , Business Administrationर English Track मा अध्ययन गर्न पाउने छन् । उता Joongbu University मा English Track र Global Business अध्ययन गर्न पाउने गोल्डेन ईमिनेन्टले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित चितवन मेडिकल कलेज अगाडी प्रधान कार्यालय रहेको गोल्डेन ईमिनेन्टले काठमाण्डौ र बुटवलबाट विद्यार्थीहरुलाई सेवा उपलव्ध गराउदै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे