२०८१ मंसिर ७, शुक्रबार
आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम आज बिहान ११ बजेदेखि कार्यालय परिसरमा संचालन हुने गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताउनुभयो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिहरु तथा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भएकाले नगरपालिका, सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थाबाट अत्यावश्यक बाहेकका सेवाहरु प्रभावित हुन सक्ने भन्दै नगरपालिकाले एक सूचना जारि गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे