२०८१ मंसिर ७, शुक्रबार
तर्कहिन उत्तर तिम्रा अर्थहिन संवाद संधै,
के पलाउँथ्याे हुर्किन्थ्याे जरैदेखि मन मारेपछि ।
देश हाेस मनमा अटल स्नेह अनि प्रेमकाे साैगात हाेस,
सुभाषरुपि सदावहार अनुराग अनि फुलहरुकाे बर्षात हाेस।
खुसि हुने बाहाना भेटुं कष्ट झेल्दै जीवन जिउने कला सिकुं
दु:खमा आफ्नाकाे साथ हाेस अनि शिरमा बावुआमाकाे हात हाेस।
मेराे भन्दा माया बेसि पाएपछि हराईन उनी,
जिउने मर्ने कसम अन्तै खाएपछि हराईन उनी ।
नलत्याउनु प्रेम उसकाे मलाई जस्तै नरुवाउनु,
बाटै फेरिन धनकाे भेलले बगाएपछि हराईन उनी।
लेखकबाट थप:
ढकाल हाल गैँडाकोट नगरपालिकामा कार्यरत छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे