२०८२ बैशाख ९, मंगलबार
रामानवमीको अवसरमा नेपाल तथा भारतबाट आएका दर्शनार्थीहरुका लागि निशुल्क पिउने पानी वितरण गरिएको उहाँले बताउनुभयो । युवा समाजसेवी रिजाल भरतपुरको गोल्डेन इमिनेन्ट इन्टरनेशनलको प्रवन्ध निर्देशक हुनुहुन्छ ।
पानी वितरण कार्यक्रममा माडी नगरपालिका वडा नं. १ का अध्यक्ष अमित लामा, गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुलसीङ गुरुङ, नेपाल रेडक्रस सोसाइटी बघौडाका पूर्वअध्यक्ष भागीरथ बस्याल, माडी जेसीज वर्ष २०२३ का भाइस प्रेसीडेन्ट रामबहादुर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
चितवनको भरतपुरमा प्रधान कार्यालय रहेको गोल्डेन इमिनेन्टले काठमान्डौ र बुटवलबाट समेत सेवा प्रदान गर्दै आइरहेको छ । नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्टले सत्यतथ्य परामर्श दिनुका साथै सहजिकरण गर्दै दक्षिण कोरिया पठाउदै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे