२०८१ मंसिर ६, बिहिबार
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको देखाउक्छ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे