२०८१ मंसिर ६, बिहिबार
साउन ७ गते सोमबार देखि मौलाकालिका मन्दिरको प्राङ्गणमा सुरू हुन गईरहेको सन्ध्या महाआरतीलाई मध्यनजर गर्दै यस्तो अफर ल्याईएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताउनुभयो । यस अफर अन्तर्गत प्रत्येक सोमबार साँझ ५ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट सहित जम्मा २७५ रूपैँयामै दुईतर्फी केवलकार चढ्न पाईनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे