२०८२ बैशाख १०, बुधबार
रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर दुर्घटनामा परेको थियो।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । उडेको ३ मिनेटपछि उक्त हेलिकप्टर सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।
चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ उनले बताए। शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे