२०८२ बैशाख ९, मंगलबार
आज बिहान करिब ७:०० बजेको समयमा पृथ्वी राजमार्गको मौवाखोला स्थितमा पहिरो खसि बाटो एक तर्फि अवरोध भएको हो।
साथै ईच्छाकामना गा.पा.३ चुम्लिङटार स्थितमा ढुङ्गा खसि बाटो दुई तर्फि अवरोध भै बाटो खुलाउने पहल भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे