२०८२ बैशाख ९, मंगलबार
चितवनको माडी नगरपालिका ९ बस्ने बर्ष ५० का काजिमान प्रजाको आज दिउसो ४:२० बजेको समयमा स्याउलिबाट कुसुम खोलाबस्ती जाने क्रममा रिउ खोलाले बगाउँदा मृत्यु भएको हो।
उनलाई घटनास्थलबाट करिब ५०० मिटरको दुरीमा मृत अवस्थामा लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो।
उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडिवाट प्रनि को कमाण्डमा टोलि खटि गई खोजतलास गर्ने क्रममा फेला पारेका थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे